newsare.net
काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबापाल्पामा वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि व्यवसायिक टिमुर खेती, किसान मालामाल
काठमाडौं । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन् । टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् […] Read more