newsare.net
काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँसार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसहित चार वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँदैछन् । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र […] Read more