newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गराष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समयसीमा थप गरेको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासको अन्त्यपछिको १५ दिनभित्रमा प्रमुख वित्तीय परिसूचकहरू सहितको अन्तरिम (संक्षिप्त) वित्तीय प्रतिवेदन अनिवार्यरूपमा कुनै एक राष्ट्रियस्तरको […] Read more