newsare.net
काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान
काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी […] Read more