newsare.net
काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो निक्यासिनो व्यवसायमा थप कडाइ, पूँजीदेखि सुरक्षासम्म कडा मापदण्ड
काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नियमावली, २०८२’ ले यो क्षेत्रलाई थप अनुशासित र नियमनकारी बनाउने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार क्यासिनो खोल्न चाहनेले अब धेरै कानुनी, वित्तीय र प्रशासनिक मापदण्डहरू पार गर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार […] Read more