newsare.net
काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउनेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्स, औपचारिक सेवा सुरु
काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘सारथी लजिस्टिक्स प्रा लि’ ले आजदेखि देशभर सेवा सुरु गरेको छ। स्वयम्भू ठूलोभऱ्याङ, काठमाडौंमा मुख्यालय रहेको यस कम्पनीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीसहित १५ स्थानबाट एकसाथ सेवा विस्तार गर्दै आधुनिक लजिस्टिक्स समाधानको सुरुवात गरेको हो। कम्पनीले […] Read more