newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ।अन्तरराष्ट्रिय एसएमएस सेवामा प्राधिकरणको कडाई, अनुमति नलिई सेवा नदिनु
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ। प्राधिकरणले साउन १ गते एक सार्वजनिक सूचना जारी गर्दै केवल आधारभुत दूरसञ्चार सेवा, अन्तरराष्ट्रिय ट्रंक टेलिफोन सेवा (आईएलडी) र आधारभुत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुलाई मात्र अन्तरराष्ट्रिय एसएमएस टर्मिनेट गर्न अनुमति रहेको स्पष्ट पारेको छ। तर हाल केही संस्थाहरुले प्राधिकरणबाट स्वीकृति प्राप्त […] Read more