newsare.net
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आसहकारीका ८ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, समस्याग्रस्त सहकारीहरूबाट २९ करोड असुल
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेका ८ हजारभन्दा बढी ऋणीहरूको बैंक खाता र अचल सम्पत्ति रोक्का गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार, ती ऋणीहरूबाट हालसम्म २९ करोड रुपैयाँको ऋण असुल गरिएको छ। पाँच वटा सहकारी मार्ट र ४८ सेवा […] Read more