newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। सनेप्सेद्वारा अड लट देखिने सुविधा सुरु, लगानीकर्ताको गुनासो सम्बोधन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। साउन १ गतेदेखि आफ्नो वेबसाइटको डेप्थ सेक्शनमा देखिनेगरी नेप्सेले उक्त सुविधा सुरु गरेको हो । नेप्सेको उक्त निर्णयले अड लट भएका धितोपत्र बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो समाधान हुने नेप्सेले विश्वास लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ […] Read more