newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अवस्थामा अझै सुधार आउन सकेको छैन । पछिल्लो १ वरबैंक तथा वित्तीय संस्थाको खराब कर्जामा आएन सुधार, मौद्रिक नीतिले कर्जा प्रवाह भने बढाउने अपेक्षा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अवस्थामा अझै सुधार आउन सकेको छैन । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा समग्रमा १.२६ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा खराब कर्जा ५.२४ प्रतिशत रहेको छ । विस २०८१ को जेठ मसान्तमा बैंक […] Read more