newsare.net
काठमाडौं । ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्याएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सअरुण सेक्युरिटीजद्वारा ‘एट्रेड’ टीएमएसमार्फत सेवा विस्तार, अबदेखि मार्जिन कारोबार सुविधा पनि
काठमाडौं । ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्याएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ मार्फत अब लगानीकर्ताले धितोपत्र कारोबारसँगै मार्जिन कारोबार सेवा समेत पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले हालै गरेको धितोपत्र व्यवसायी नियमावली २०६४ को छैठौँ संशोधनपछि २० करोड रुपैयाँ चुक्तापूँजी पुगेका सबै ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था गरेको छ। सोही […] Read more