newsare.net
काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उदडिशहोम सोलिडारिटी फुटसल कप २०८२ सम्पन्न, सीजी कम्युनिकेशनलाई उपाधि
काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यसहित डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा सम्पन्न भएको छ। प्रतियोगिता २०८२ असार १४ र २१ गते गरी दुई दिन सञ्चालन भएको थियो। प्रतियोगितामा १४ व्यावसायिक कम्पनीहरूबाट १७ टिमले सहभागिता जनाएका थिए। ती टिमलाई चार […] Read more