newsare.net
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मलेखा समितिको निष्कर्ष : देशको अर्थतन्त्र बिग्रनुमा २० प्रतिशत राजनीतिज्ञ र ८० प्रतिशत कर्मचारी दोषी
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मचारी तन्त्रलाई ठहर गरेको छ । समितिले आफ्नो २३ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक अस्तव्यस्तता तथा प्रणालीगत असफलताको ८० प्रतिशत दोष कर्मचारीतन्त्रलाई र २० प्रतिशत दोष राजनीतिक नेतृत्वलाई जाने उल्लेख गरेको हो । समितिले प्रतिवेदनमार्फत कानुन निर्माणदेखि नीति कार्यान्वयनसम्मको प्रक्रियामा जनउत्तरदायित्व, पारदर्शिता, […] Read more