newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उचवैदेशिक रोजगारीमा गएका नेपालीको संख्या हालसम्मकै उच्च, गत आवमा ८ लाख ३९ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल आठ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्। तीमध्ये सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। वैदेशिक […] Read more