newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंककसेयर बजारमा उच्च अंककाे छलाङ, २० अर्ब बढीको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आज अन्तिम समयमा ८० अंक माथि बढ्दै २९ सय ५० को विन्दु पार गरेको हो ।मंगलबार कुल ३ सय १८ कम्पनीका ४ करोड ३२ लाख ९० हजार बढी कित्ता सेयर […] Read more