newsare.net
काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपाली शेयर बजारमा प्रत्यक्ष रूपमा सहभागी हुने बाटअब एनआरएनलाई सेयर बजारमा सहभागि हुने बाटो खुला, यस्तो हुँदैछ नयाँ व्यवस्था
काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपाली शेयर बजारमा प्रत्यक्ष रूपमा सहभागी हुने बाटो खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणको आधारमा उनीहरूलाई शेयर कारोबार गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सो व्यवस्था समेटिएको […] Read more