newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५३ करोड ७० लाख रुपैयाँसांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५३ करोड ७० लाख रुपैयाँ नाफा, वितरणयोग्य मुनाफा उच्च
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो । बैंकको खुद नाफा सामान्य बढेपनि वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा […] Read more