newsare.net
काठमाडौं । नेपालले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौताका लासेयर खरिद र प्रविधि हस्तान्तरण अब सहज, वैदेशिक लगानीलाई प्रोत्साहन
काठमाडौं । नेपालले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौताका लागि स्पष्ट र सरल दिशानिर्देशहरू लागू गरेको छ । उद्योग विभागले प्रकाशित गरेको ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता मार्गदर्शन २०२५’ प्रतिवेदमा यी नीतिहरूले विद्यमान नेपाली उद्योगहरूमा विदेशी लगानीलाई सहज र पारदर्शी बनाउने लक्ष्य राख्छन् । यी प्रक्रियाहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने, […] Read more