newsare.net
काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपोविश्वकै कमजोर राहदानीको सूचीमा पुनः नेपाल, सिंगापुर शीर्ष स्थानमा, नेपाल ९५ औँमा
काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ। ९९ वटा देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल लिवियासँग संयुक्त रूपमा ९५औँ स्थानमा परेको हो। नेपालभन्दा तल क्रमशः यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान […] Read more