newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही प२ वाणिज्य बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कारण के ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही पर्नेमा सटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्स रहेका छन् । यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै कारबाही गरेको हो । […] Read more