newsare.net
कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबा‘एसएमई’ का लागि नेप्सेले तयार पारेको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा, कहिलेबाट आउँला सञ्चालनमा ?
कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबार विनियमावलीको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदा तयार गरेर सञ्चालक समितिमा दुई चरणको छलफल गरिसकेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजखबरसँग भने, ‘विनियमावलीको मस्यौदा माथि नेप्से […] Read more