newsare.net
काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उनघट्दो नाफा, ट्रम्पसँग द्वन्द्व : चारैतिरबाट समस्याले घेरिएका विश्वकै धनी मस्कका लागि भारत विकल्प बन्ला ?
काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उनको कम्पनी टेस्लाको व्यापारमा तीव्र गिरावट आएको छ । हालै सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको नतिजाले कम्पनीको लागि गम्भीर वित्तीय संकटको संकेत गरेको छ । जसमा एक दशकभन्दा बढी समयको नाफा र राजस्वमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । […] Read more