newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरअख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा […] Read more