newsare.net
काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्रगौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम
काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख […] Read more