newsare.net
काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदभेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो, यी हुन दुर्घटनामा ज्यान गुमाउनेहरु
काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका– ८ स्यालापाखाका २० […] Read more