newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार […] Read more