newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतकोद्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् । उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको […] Read more