newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीएनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता, ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच सम्झौता भएको छ । दाँतको उपचार सेवामा विशेष छुट प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखाहरूमा उपचार गराउँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले […] Read more