newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्कटल्याण्डमा एउटा गल्फ रिसोर्ट छ । ट्रम्प र युरअमेरिका-ईयू व्यापार सम्झौताले ‘कहीँ खुशी र कहीँ दुःख’ : युरोपले ट्रम्पसामु आत्मसमर्पण गरेकै हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्कटल्याण्डमा एउटा गल्फ रिसोर्ट छ । ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन आइतबार सोही रिसोर्टमा भेटेका थिए । एक घण्टा लामो बैठकपछि ट्रम्पले अमेरिका र युरोपेली संघबीचको ‘अहिलेसम्मकै ठूलो’ सम्झौताको घोषणा गरे । अमेरिकी राष्ट्रपतिले भने कि यो सम्झौताले एट्लान्टिक महासागरको दुबै छेउमा ठूलो व्यापार युद्धको […] Read more