newsare.net
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएकोएक वर्षमा नै बैंकहरुको बेस रेट २.०३ प्रतिशत विन्दुले घट्यो, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको छ । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.०३ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो […] Read more