newsare.net
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डिसुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : तीन भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज जित्ने अवसर
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म देशव्यापी ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ। लगातारको वर्षाका कारण सवारीसाधनमा विविध समस्या देखिन सक्ने भएकाले यस्तो अवस्थामा दीर्घकालीन क्षति हुन नदिन ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको […] Read more