newsare.net
काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नअब सेयर कारोबार गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य, नेप्सेले दियो यस्तो निर्देशन
काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ । योसँगै अब सेयर कारोबार गर्न नयाँ खाता खोल्ने लगानीकर्तालाई अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएको […] Read more