newsare.net
काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत, अपडा निर्यातमा कोशेढुंगा सावित हुने दावी
काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ । आफ्ना मुख्य कपडा क्षेत्रका प्रतिस्पर्धीहरूसँगको तुलनामा बङ्गलादेशले अमेरिकामा यसको निर्यातमा २० प्रतिशत कर दर सुरक्षित गरेको छ । बङ्गलादेश सरकारका मुख्य सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तयारी पोसाक निर्यातमा देशको सापेक्षिक प्रतिस्पर्धात्मकता अप्रभावित रहेको छ । ‘हामीले हाम्रा प्रतिबद्धताहरू […] Read more