newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेनधितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा […] Read more