newsare.net
काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोकाइयीले ल्यायो ‘बबाल अफर’, एक्स ३ प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा अविश्वसनीय नगद छुट
काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले आफ्नो प्रमुख मोडल काइयी एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। […] Read more