newsare.net
काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कारडिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट
काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । माइ डिशहोम एपमार्फत उपलब्ध यो कार्ड प्रयोग गरी ग्राहकहरूले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रारम्भिक चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका […] Read more