newsare.net
काठमाडौं । सवारीचालक अनुमतिपत्रको म्याद १० वर्ष हुनेगरि कार्यान्वयन भएको भनिएपनि हालसम्म सो व्उसवारी लाइसेन्सको १० वर्षे म्याद कागजमा मात्रै लागू, यस्तो छ वास्तविकता
काठमाडौं । सवारीचालक अनुमतिपत्रको म्याद १० वर्ष हुनेगरि कार्यान्वयन भएको भनिएपनि हालसम्म सो व्उवस्था लागू नभएको पाइएको छ । यसअघि साउन १६ गते नै सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर भएको व्यवस्था कार्यान्वयनमा आई लागू भएको थियो । तर, हालसम्म पनि नेपालभरका यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीलाई लाइसेन्स […] Read more