newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरनेप्सेको ओरालो यात्रा कायमै, परिसुचक दोहोरो अंकले घट्दा ६ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा दोहोरो अंकसहित घटेको हो ।आज कुल ३ सय २३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड […] Read more