newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाप्राइम कमर्सियल बैंकले ४ अर्ब नाफा कमायो, लाभांश वितरण क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद […] Read more