newsare.net
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजारराष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो […] Read more