newsare.net
काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदगण्डकीले ल्यायो घरेलु मदिरा ऐन, घरेलु मदिराको ब्राण्डीङमा सहयोग
काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । ‘विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो’, उनले भने, ‘घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी […] Read more