newsare.net
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ योजना, अब ६.२९ प्रतिशतमै गाडी कर्जा
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको उक्त योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । यस योजनाअनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो ब्याजदर २०८२ भदौ महिनाको आधारदर […] Read more