newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्नयाँ केन्द्रिय कार्यालयमा सर्यो महासंघ, गाउँ केन्द्रित अर्थतन्त्र विकासमा लाग्न आग्रह
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सबाट भित्रिएको […] Read more