newsare.net
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ९० जना अधिकृतको सरुवा तथा पदस्थापन गरेका छनअर्थमन्त्री पौडेलले गरे एकैपटक ८३ अधिकृतको सरुवा, ७ जनाको पदस्थापना
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ९० जना अधिकृतको सरुवा तथा पदस्थापन गरेका छन् । जसमध्ये ८३ अधिकृतको सरुवा गरेका छन् भने ७ जनाको पदस्थापना गरेका हुन् । उनले २८ जना अधिकृतलाई अर्थमन्त्रालयबाट आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरेका छन् । त्यस्तै, जित बहादुर सुनार र मदन बहादुर श्रेष्ठ अर्थमन्त्रालयबाट भन्सार विभाग वा […] Read more