newsare.net
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकारएनआइएमबि एस क्यापिटल, पायोनियर ल एशोसिएट्स र इक्रा नेपालको आयोजनामा ‘रोड टू आईपीओ’ कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा ‘रोड टू आईपीओ’ नामक कार्यशालामा आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन […] Read more