newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटप्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता, कम्बोडियाका प्रधानमन्त्री तिपाहदेसँग पनि भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् । प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री तिपाहदेबीच भेटवार्ता […] Read more