newsare.net
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्जमा हुण्डाईको नयाँ शोरुम खोलेको छ । नेपालमा हुन्डाहुन्डाईको आधुनिक शोरूम वीरगंजमा, ग्राहक सेवा थप सुलभ
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्जमा हुण्डाईको नयाँ शोरुम खोलेको छ । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक हो । उसले वीरगञ्जको श्रीपुर, मुर्लीमा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउन महत्वपूर्ण कदम लिएको छ । […] Read more