newsare.net
काठमाडौँ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड सबागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन, १० टन क्षमता
काठमाडौँ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दुग्ध सहकारी संघले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान […] Read more