newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यस्तो छ आदेश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ । Read more