newsare.net
काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिबागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो, अधिकांश छुर्पी अमेरिका निर्यात
काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा रु. ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको संघका अध्यक्ष दीपक गौतमले बताए । अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने […] Read more